अमेरिकामा सेप्टेम्बर महिनामा रेकर्ड ४४ लाख कामदारले काम छाडेका छन् । व्यवसायीले कामदार अभाव झेलिरहेका वेला यस्तो तथ्यांक आएको थियो । विगत केही महिना यता देखिनै काम छाड्नेको संख्या उच्च छ । काम छाड्नेहरु कहां गए ? रोजगार बजारमा अवसर बढेपछि बढी पारिश्रमिक र राम्रो काम खोज्दै काम छाड्नेको संख्या उच्च रहेको तथ्यांकले देखाएको…