संवाद र सुझावका आधारमा शैक्षिक समस्या समाधान गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरोकारवालासँगको संवाद र तथ्यमा आधारित सुझावमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले पद बहालीपछि शिक्षा क्षेत्रको वास्तविक अवस्था बुझ्न ‘सुन्ने र सिक्ने’ कार्यशैली अपनाएको उल्लेख गरेका छन्। मन्त्रालयले पहिलो एक सय दिनमा तत्काल सुधार…