काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र लोकतान्त्रिक पद्धतिविपरीत गरिने कुनै पनि गतिविधिले कांग्रेसको संगठनलाई हित नगर्ने बताएका छन् । कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले निर्वाचन आयोगको भूमिका, संविधान कार्यान्वयन तथा पार्टीभित्रको पछिल्लो विवादबारे कडा टिप्पणी गरे । सिटौलाले वर्तमान संविधानले शान्ति, लोकतन्त्र, समृद्धि र राष्ट्रिय…