मुलुक पहिले नालायक र अहिले लफङ्गाबाट शासित छ : भुसाल

काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले मुलुक पहिले नालायक नेतृत्वबाट शासित भए पनि अहिले लफङ्गाहरूको शासन रहेको टिप्पणी गरेका छन् । उनले वर्तमान राजनीतिक अवस्था थप चिन्ताजनक बन्दै गएको बताउँदै यही प्रवृत्ति कायम रहे मुलुकले गम्भीर राजनीतिक दुर्घटना र क्षति व्यहोर्न सक्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के…