रत्ननगर । रत्ननगर नगरपालिकाको २८औँ स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ भव्यरुपमा मनाइएको छ । नगरसभाले स्थापना दिवस भव्यरुपमा मनाउने निर्णय गरेसँगै यो दिवस पहिलोपटक मनाइएको हो । विसं २०५३ माघ ११ गते सालमा नगरउन्मुख गाविसबाट रत्ननगर नगरपालिका स्थापना भएको थियो । साबिक देबौली गाविस, पञ्चकन्या गाविस, बछौली गाविस र पिठुवा गाविसलाई एकीकृत गरी रत्ननगर…