अमेरिका । पछिल्ला केही वर्षदेखि तिथिको घटबढका कारण अमेरिका र नेपालमा दसैँको टीका फरक दिन पर्ने गरेकोमा यसपटक भने एकैदिन परेको छ । यस वर्षको दसैँको टीका अमेरिकामा आउँदो अक्टोबर १२ तारिख शनिबार परेको छ । नेपालमा पनि सोही दिन अर्थात नेपाली पात्रोअनुसार असोज २६ गते (अक्टोबर १२ तारिख)मै परेको छ । नेपाल र अमेरिकाको…