राजनीति-समाज

गगनको राजनीतिक प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पारित

गगनको राजनीतिक प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पारित


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अघि सारेको आगामी चार वर्षको राजनीतिक तथा संगठनात्मक कार्यदिशासहितको राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत पारित भएको छ।

सोमबार खुलामञ्चमा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए।

Advertisement

केन्द्रीय समितिबाट अनुमोदन भएको प्रतिवेदन काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि सुरु हुने बन्द सत्रमा प्रस्तुत हुनेछ।