चितवन– चितवनको प्रदेशसभा क्षेत्र नम्बर २ (क)का उम्मेद्वार जीतनारायण श्रेष्ठले कम्युनिष्टमा राजनैतिक ईमान्दारिता नहुने बताएका छन् । कालिका नगरपालिका–८ मा आयोजित भेलालाई सम्बोधन गर्दै श्रेष्ठले सत्ता मोहका कारण कम्युनिष्ट पार्टीहरु बिग्रिएको जिकिर गर्दै वामपन्थी शक्ति एक हुनुमा सत्तामोह नै रहेको दावी गरे । २०६४ सालको संविधानसभाको निर्वाचनमा पनि जनताले कम्युनिष्टलाई पहिलो शक्ति बनाएको…