घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि गोली र खुकुरी प्रहार

काठमाडौं । बोक्सीको आरोपमा एक युवतीमाथि दुरव्यवहार भइरहँदा रमिते बनेको र अपराधीलाई मिलोमतोमा उन्मुक्ति दिन खोजेको भनी आलोचित बनेका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको छ ।    सोमबार बेलुका चौधरीको निवासमा मोटरसाइकलमा पुगेका अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।   घाइते चौधरीको घोडाघोडी अस्पतालमा…