भक्तपुरमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन शुरु

भक्तपुर । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गमा पर्ने सूर्यविनायक, जगाती चाक्कुखोला सडक अतिक्रमण गरी बनाइएका टहरा एवं सामान हटाउन शुरु गरेको छ ।    सूर्यविनायक, जगाती, चक्कुखोला सडकको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य शुरु गरेको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।    उनले भने, “अरनिको राजमार्गमा पर्ने सूर्यविनायक–चक्कुखोला सडकको केन्द्रबाट…