न्यायालयमाथि हस्तक्षेप सह्य हुन सक्दैन : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । सभापति देउवाले ओली सरकारले दुई तिहाई बहुमतको दम्भ देखाएर न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै त्यो कांग्रेसलाई सह्य नभएको बताए ।    निजामति कर्मचारी युनियन संघको सातौं महाधिवेशनको उद्घाटन समारोहमा उनले केपी ओली नेतृत्वको सरकारले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गर्न बाध्य…