फागुन ६ गते नयाँ सरकार बन्छ : अध्यक्ष प्रचण्ड

हिमालय खबर संवाददाता- चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन ६ गते नै नयाँ सरकार बन्ने बताएका छन् ।    शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले फागुन ५ गतेभित्रमै निर्वाचन आयोगले प्रतिनिधिसभाको सबै परिणाम बुझाइसकेपछि फागुन ६ गते नै नयाँ सरकार बन्ने संभावना रहेको बताए ।   अध्यक्ष प्रचण्डले…