एउटा उखान छ– ‘दुईवटी स्वास्नीको पोइ कुना पसी रोई’ । तर, दुईवटी श्रीमती भए पनि चितवनको रत्ननगर–१, निपनीका ५४ वर्षीय मुरारी महतोलाई अहिलेसम्म कुना पसेर रुनुपरेको छैन । उनका फूलमती र आश्मती नाम गरेका दुई श्रीमती छन् । तर, हेर्दा उनीहरु दिदीबहिनीजस्तै लाग्छन् । परिवारमा मेलमिलाप छ । एकअर्कामा ईष्र्या गर्ने, झगडा गर्ने र…