हिमालयखबर संवाददाता- हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर ३ को राजधानी हेटौँडाबाट दायाँबायाँ नहुने बताएका छन् । गोरक्षश्वरधामले मंगलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले राजधानीको लागि हेटौँडा नै उपयुक्त भएकोले र हेटौंडावासीलाई ढुक्क रहन आग्रह गरे । आगामी वैशाख १ गतेदेखि गोरक्षश्वरमा हुने बृहत्…