कांग्रेस पर्ख र हेरको अवस्थामा छ : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिकमात्रै भएको बताएका छन् ।   भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै नेता पौडेलले सरकारले अहिले गरेका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै काँग्रेस आन्दोलन उत्रेको स्पष्ट पारे।    अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले अविवेकपूर्ण ढंगले उल्टाएको, अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको सवालमा…