महेन्द्र दलका गणपतिले बनाए मलामी विश्रामस्थल

चितवन । प्रमुख सेनानी सुरेन्द्र सापकोटा र उनकी धर्मपत्नी लक्ष्मीले देवघाटमा मलामी विश्रामस्थल निर्माण गरेका छन् ।   भरतपुरस्थित दी फेमस महेन्द्र दल गणका गणपति सापकोटाले आफ्ना मातापिताका नाममा रहेको दिलबहादुर–जसुदा फाउण्डेशनबाट निजी खर्चमा बनाएको विश्रामस्थल आइतबार उद्घाटन गरिएको छ ।   सो अवसरमा प्रमुख सेनानी सापकोटाले मलामी आएका व्यक्ति पानी पर्दा र चर्काे घाम…