बलात्कारी अपाङ्ग धार्मिक आश्रमका सञ्चालकलाई १० वर्ष कैद

चितवन । चितवनको भरतपुर महानगर ३ बाह्रघरेस्थित श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालकलाई चितवन जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको छ ।    केन्द्रमा आश्रित दुई महिलामाथि जबर्जस्ती करणी भएको आरोपमा मुद्दा चलेका केन्द्रका सञ्चालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का विष्णु शर्मालाई चितवन अदालतका न्यायाधीश राजेन्द्र…