समृद्धिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी

बुटवल । मुलुकमा दिगो शान्ति स्थापना र समृद्धि प्राप्तिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको धारणा मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले व्यक्त गरेका छन् ।    ११ औँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको गणतन्त्रका एक दशकः अबको प्राथमिकता सुशासन र सुव्यवस्था विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै सरोकारवालाले राष्ट्र, राष्ट्रियता…