काठमाडौँ । राजनीतिक महत्वका साथ हेरिएको नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि राजधानीमा शुरु भएको छ । बैठक उद्घाटन समारोहमा नेताहरूले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले हात समाएर एकताको सन्देश प्रस्तुत गरे । दुई नेताबीच दूरी बढेको सार्वजनिक टिप्पणी भइरहेका बेला बैठक…