तनहुँ । आफैँले जन्म दिएको नवजात शिशुको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । भानु नगरपालिका ३ दोरदोर निवासी ३७ वर्षीया लक्ष्मी गन्धर्व नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी हुन् । श्रीमान विदेश भएको समयमा परपुरुषसँग संसर्गपश्चात् गर्भ बसेर बच्चा जन्मिएकाले हत्या गरेको ती महिलाले स्वीकार गरेकी छिन् । घटनापछि फरार…