कालिका कन्स्ट्रक्सनका प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री एवम् कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।   आरोपपत्रमा बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले कालिका कन्स्ट्रक्सनका प्रमुखसमेत रहेका पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो ।   भ्रष्टाचार मुद्दामा आयोजनाका तत्कालीन…