तराई मुक्तिमोर्चाको हतियारसहित आत्मसमर्पण

विराटनगर । अखिल जनतान्त्रिक तराई मुक्तिमोर्चा विवेक समूहका चार जनाले हतियारसहित सरकारी वार्ता टोलीसमक्ष आत्मसमर्पण गरेका छन् ।    नेपालको संविधानको मूलधारमा रही काम गर्ने र समान्य जीवनयापन गर्ने उद्देश्यका साथ रामु कामैत भन्ने रामनन्दनकुमार कामैत, विनायककुमार यादव, विनोदकुमार यादव र जयप्रकाश लिचपुरिया छन् ।    उनीहरुले तीन थान पेस्तोल वार्ता टोलीका संयोजक सोमनाथ पाण्डेललाई…