चितवन । नवलपुरको कावासोती नगरपालिका–९ स्थित डण्डाबजारकी वसन्ती परियार एसिड आक्रमणमा परेर गम्भीर घाइते भएकी छन् । एसिडसँगै उनीमाथि छुरा प्रहार हुँदा उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न जनरल सर्जन डा सुरेश प्रधानले बताएका छन् । एसिड आक्रमणबाट रौतहटकी किशोरी सम्झना दासको निधन भएको खबर सेलाउन नपाउँदै वसन्तीमाथि एसिड आक्रमण भएको हो ।…