अमेरिका – अमेरिकाको सीकागो स्थित औरोरा सहरको एक कम्पनिमा बन्दुक धारीले गोलि चलाउदा ५ जनाको मृत्यु भएको छ । उक्त घटनामा थप ५ जना प्रहरीहरु घाइते भएको स्थानीय समाचार मध्येमहरुले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न बन्दुकधारी ग्यारी मार्टिनको समेत मृतु भएको छ । उनि ४५ बर्षका थिए । उनि त्यही कम्पनिमा कार्यरत थिए ।
घटना किन र कसरी भयो भन्ने बारेमा प्रहरीले अझै जानकारी दिएको छैन ।
समाचारको अनुसार बन्दुकधारलाई घटना गर्नु भन्दा पहिले घरएसी हिम्सा , फ़ेलोनि , अग्रिभेट असल्ट जस्ता ६ ओटा मुद्दाहरु लागेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तस्बिर : सामाजिक संजाल
प्रतिक्रिया