अर्को वर्षदेखि सरकारको प्रशंसा : नेता नेपाल

विदुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारसँग जनताको गुनासा रहे पनि अर्को वष सरकारको प्रशंसाको वर्ष हुने बताएका छन् ।    प्रेस चौतारी नेपाल नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सरकारको काँधमा कानून कार्यान्वयनदेखि धेरै विषयको व्यवस्थापनको जिम्मेवारी एकैपटक आएकाले बाहिरबाट अपेक्षा गरेजस्तो हुन नसके पनि आगामी…