प्रहरीलाई घूस दिँदै हुनुहुन्छ ? होसियार !

प्रहरीलाई घूस दिँदै हुनुहुन्छ ? होसियार  काठमाडौँ । तपाईंले आफ्नो गैरकानुनी काम मिलाउन प्रहरीलाई घूस दिने गर्नुभएको छ ? फेरि पनि दिन खोज्नुभएको छ ? सावधान ! अब पहिलेजस्तै ठानेर घूस नदिनुहोस्, प्रहरीको फन्दामा पर्नुहोला ।   महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घूस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम…