काठमाडौँ । द्वन्द्वकालीन घटनाको सत्य पत्ता लगाउन गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले अहिलेसम्म गरेका काम लिपिबद्ध गर्ने तयारी गरेको छ । आयोगले गठन गरेर काम शुरु गरेदेखि अहिलेसम्म गरेका काम लिपिबद्ध गर्ने तयारी गरेको हो । आयोगका प्रवक्ता प्राडा विष्णु पाठकले भने, “अब फिल्डमा गएर काम गर्ने समय छैन, अहिलेसम्म गरेका काम…