छाया सरकारका गृहमन्त्री भन्छन्- पुडासैनी मृत्यु प्रकरणमा पूर्वाग्रह नराखी छानबिन होस्

चितवन । नेपाली कांग्रेसका नेता एवम् कांग्रेसको छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले चितवन प्रहरी हिरासतमा रहेका रवि लामिछानेसँग भेट गरेका छन् ।   पत्रकार लामिछानेसँगको भेटमा रविले निष्पक्ष छानबिनमा सघाउन आफू तयार रहेको बताएको उनले बताए ।    उनले चितवनका प्रजिअ जितेन्द्र बस्नेत र एसपी दानबहादुर मल्लसँग भेट गरी पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा कुनै…