जुवा खेल्न प्रहरीलाई घूस दिने पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसरमै गएर घूस दिनेलाई पक्राउ गरिएको छ । प्रहरी परिसर भक्तपुरमा मुद्दा फाँटका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टलाई कार्यकक्षमै गएर घूस दिने व्यक्तिलाई परिसरबाटै पक्राउ गरिएको हो ।     आज प्रहरी निरीक्षक विष्टको कार्यकक्ष मै गएर जुवातास खेल्ने वातावरण मिलाइदिन आग्रह गर्दै रु ४० हजार घुस दिने भक्तपुर नगरपालिका–१ सल्लाघारीका ५६ वर्षीय…