कोरोना भाइरसका कारण अमेरिकामा त्रास वढ्दो अर्का एक जनाको निधन

अमेरिका - अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि त्रास फैलिएको छ । आइतवार सांझ मात्र यो भाइरसका कारण अर्का अमेरिकी नागरिकको निधन भएको छ ।   वासिंटनको किगं काउण्टीमा मै करिव ७० बर्षका व्यक्तिको कोराना भाइरसवाट निधन भएको हो । यही काउण्टीमा यस अघि अर्का एक जनाको पनि कोरोनाका कारण निधन भएको छ ।…