काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित थप एक व्यक्ति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार झापाका ६२ वर्षीय एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो । उनको आइसोलेसनमा उपचार भइरहेको र…