कोभिड–१९ बाट विश्वभर ३० नेपालीको मृत्यु, हजार जना सङ्क्रमित

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट आइतबार बिहानसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) ३० पुगेका छन् ।    एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।      स्वास्थ्य उपसमितिका संयोजक…