देशभर ६६ हजार वटा कोरोनाको नमुना परीक्षण

काठमाडौँ । सरकारले हालसम्म मुलुकभर पिसिआर र र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमुना परीक्षण गरेको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर विधिबाट १३ हजार ८५० र आरडिटी विधिबाट ५२ हजार २२७ नमुना परीक्षण गरिएको जानकारी दिए । पछिल्लो २४…