एकैदिन ९० जनामा कोरोना, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौँ । मंगलबार एकैदिन ९० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एकै दिन १५ जिल्लामा ९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिए ।    यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । सोमबारमात्र ७९ जनामा संक्रमण देखिएको…