काठमाडौँ । सांसद् मोहन आचार्यले प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषिको व्यावसायीकरणमा जोड दिनुपर्ने बताए । उनले कृषिको व्यावसायीकरण र राजगारी अभिवृद्धिका लागि कृषिमा आधारित उद्योगहरुको स्थापनामा जोड दिन माग गरे । सांसद् आचार्यले कोरोनाबाट नेपाली अर्थतन्त्रमा पर्ने अल्पकालीन र दीर्र्घकालीन असरलाई मघ्यनजर गरी सोहीबमोजिम नीतिगत सम्बोधन…