राजपा र समाजवादी पार्टीबीच एकीकरण

काठमाडौँ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ।   सरकारले ल्याएको अध्यादेशले पार्टी फुट्न लागेपपछि बुधबार मध्यराति दुवै पार्टीका शीर्ष नेताहरुको छलफलले एकीकरणको विषय टुंगो लगाएको हो।   त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुने छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको र एकीकृत पार्टीको…