काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको आज १४ वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गर्दै जातीय भेदभाव र छुवाछूत निर्मूल गर्न सबैलाई आग्रह गरेको छ । सरकारले २०६३ साल जेठ २१ नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । सोही अवसरमा आयोगका प्रवक्ता…