जाडोयाममा महामारी बढ्न सक्ने हुँदा पूर्वतयारीमा जुट्न प्रधानसेनापतिको निर्देशन

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो याममा महामारी बढ्न सक्ने देखिएकाले सबै पृतनालाई सरोकार निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् ।   सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’ को समापन गर्दै उनले कोभिड–१९ बाट जाडोयाममा आउन सक्ने जोखिमको पूर्वाअनुमान गर्दै परिपक्व योजना बनाएर समन्वयका साथ…