कोरोना संक्रमणबाट थप १४ सहित ८७६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर मृत्यु हुनेको संख्या ८७६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार जम्मा २७१५ जनाको पिसिआर परीक्षण गरिएकोमा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हसनेको संख्या एक लाख ६० हजार…