काठमाडौँ । नेपालमा आइतबार २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार आइतबार थप २१ सहित ११०८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप २८१२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै…