काठमाडौँ । नेपालमा मंगलबारसम्म कुल एक हजार बढीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार थप २० सहित एक हजार ४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार १६६ जनाको पिसिआर परीक्षण गर्दा ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको…