काठमाडौँ । नेपालमा बुधबार २६३८ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै…