सोमबार १४७४ जनामा कोरोना संक्रमण, १९३१ जना डिस्चार्ज, थप २९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा सोमबार १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार सोमबार थप २९ सहित १५०८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप १९३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।…