चितवन । चितवनमा पछिल्लो २४ घन्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा बुधबार एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरका ११५ जना, रत्ननगर नगरपालिकाका १७ जना, खैरहनी नगरपालिकाका १० जना, माडी र राप्ती नगरपालिकाका तीन/तीन जना र कालिका नगरपालिकाका दुई जनामा कोरोना संक्रमण…