काठमाडौँ । नेपालमा गत चौबीसघन्टामा हालसम्मकै अत्यधिक ७४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पिसिआर परीक्षणबाट ७३८८ जना र ६० एन्टोजिन परीक्षणमा गरी कुल ७४४८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । जसमध्ये ३६६६ जना काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा २९२२, ललितपुरमा ५२२…