काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को खोप प्राप्त गर्नका लागि कूटनीतिक प्रयास भइरहेको जनाएको छ । मन्त्रालयले सरकारले खरिद गरेको खोप आउने क्रममा रहेको जनाउँदै कूटनीतिक र अन्य माध्यमबाट समेत खोप ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘कोभिसिल्ड’ खोप खरिदका सम्बन्धमा…