काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्को सामना गर्ने क्रममा देखाएको नागरिक ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद प्रकट गरेका छन् । खोज, उद्धार तथा राहत कार्यका लागि आवश्यक परेका हेभी उपकरण जुटाउन सहयोग गर्ने सर्वसाधारणप्रति उनले आभार व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले थप मिनी एक्सकाभेटरको आवश्यकता परेपछि नागरिकले दिएको सूचना, देखाएको तत्परता र सहयोग अमूल्य…