काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारको १०० दिने शासकीय सुधार कार्यसूची र प्रविधिमैत्री सेवा दिने नीतिअनुरूप यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू गरेको नयाँ अनलाइन प्रणाली सेवाग्राहीका लागि गलपासो बनेको छ । पर्याप्त पूर्वतयारी, सुदृढ पूर्वाधार र परीक्षण बिना हतारहतार पुरानो भेन्डर विस्थापित गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउँदा देशभरका यातायात कार्यालयहरूमा सेवा प्रवाह पूर्ण…