तनहुँ । केही समय यता दमौलीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । दमौली वरपरका स्थानबाट भाइरलका बिरामी स्वास्थ्य परीक्षणका लागि सदरमुकाम दमौलीका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आउने क्रम बढ्दो छ । दमौली अस्पतालका मेडिकल अधिकृत डा अनिल गिरीले दमौली अस्पतालको बहिरङ्ग सेवामा दिनहुँ १५० देखि २०० जना बिरामी स्वास्थ्य परीक्षण गर्न आउने…