तीजमा पशुपतिनाथ दर्शन सहज बनाउन विशेष तयारी

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ः०० बजेदेखि खुला रहने र यस वर्ष कुनै पनि प्रकारको विशेष पास वा विशेष दर्शनको व्यवस्था नगरिने जनाएको छ । तीज पर्वलाई व्यवस्थित, सहज र सुरक्षित बनाउन सुरक्षा, दर्शन, स्वास्थ्य तथा स्वयंसेवा व्यवस्थाको विशेष तयारी गरिएको छ । पर्वका दिन मन्दिरका…